Search Bar

Adbox
Powered by Blogger.

Hot News

साउने संक्रान्ति मानाउन माइतघर जाँदै गर्दा भिरबाट लडेर एक चेलीको मृत्यु




दाङ– साउने संक्रान्ति मानाउन माइत जाने क्रममा भिरबाट लडेर एक चेलिको आइतबार बेलुका ज्यान गएको छ ।दाङको बंगलाचुली ४ की ३५ वर्षकी शिवादेवी घर्ती माइत जादै गर्दा स्थानिय छहरेखोलाको भिरबाट लडेर ज्यान गएको प्रहरीले बताएको छ ।
। सडक छेउमै रहेको भिरबाट उनि एक सय मिटर तल खसेकी थिइन् । उनको आइतबार बेलुका ६ बजेतिर घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।

साभार सुनौलो नेपाल


Share on Google Plus

शेयर सगै लाईक र कमेन्ट पनि गर्नुस ल धन्यवाद

0 comments:

Post a Comment