Search Bar

Adbox
Powered by Blogger.

Hot News

अहिलेका निकै ब्यस्त गायक तथा शब्द सर्जक तेजस रेग्मी सँग रेड एप्पल मिडिया को कुराकानि

अहिलेका निकै ब्यस्त गायक तथा शब्द सर्जक तेजस रेग्मी ले रेड एप्पल मिडिया सँग को कुराकानिको क्रम मा आफु आफ्नो काम र पेसा प्रती सन्तुस्ट छु भन्नुभयो । लोक संगीत क्षेत्र मा निरन्तर अघी बढी रहेका उनि आफै लगानी गरेर गित बजारमा ल्याउनु भन्दा पनि आज सम्म अरुको साथ र सहकार्य गरेर अघी बढिरहेको बताउछ्न । यसै बर्ष ज्योती मगर सँग दोहोरी गित गाएका उनले ज्योतिको तारिफ समेत गर्न पछी परेनन्, उनि भन्छन “ज्योती मगर कुसल कलाकार हो उन्लाई मिडियाले उचालेर मात्र नराम्रो बनाइदिएका भन्छन।

हेर्नुसत भिडियो ;

Share on Google Plus

शेयर सगै लाईक र कमेन्ट पनि गर्नुस ल धन्यवाद

0 comments:

Post a Comment