कलाकारीता भित्र फस्टाउँदै गरेको विकृति, कहाँ पुग्दैछ नेपाली कलाकारीता र कलाकारको भविष्य ? ज्योति मगर अभिनित पोखरीको पानी र उर्लदो वैश बोलको गितमा ज्योतिले रेड एप्पल मिडियासँग कुराकानी गर्दा जवाना अनुसार म चरिरहेकी छु भन्नुभयो । यो गितको भिडियो छायाँकन बुटवलमा भइरहेको थियो । यो गितको डाइरेक्सन विजय पोखरेललाई हामीले सोध्दा उहाँले भन्नु भयो हड पाराको भिडियो सुट गर्दा मज्जा आउँदो रहिछ । करिब २०० म्यूजिक मिडियो गरिसके तर यस्तो भिडियो खिच्नुको मज्जानै अर्कै भएको उहाँले बताउनु भयो ? यो ज्योति मगरसँगको यो मेरो पहिलो म्यूजिक भिडियो हो भन्नु भयो ।
त्यस्तै, यो गितको श्रृजना यूवराज खनालले गर्नुभएको थियो भने लय नवराज पाण्डेले गर्नुभएको थियो । साथमा ज्योति मगरलाई अभिनयमा साथ दिने कलाकार यूवराज खनाल र नवराज पाण्डेलाई सोध्दा उहाँले भन्नुभयो यो मेरो पहिलो उत्कृष्ट म्यूजिक भिडियो हो । यस गितमा खुमन अधिकारी र निरु गुरुङ उत्कृष्ट आवाजमा रहेको यो गित रेड एप्पलले बजार व्यवस्थापन गरिएको छ ।
0 comments:
Post a Comment